NOTIFICATIONS
हाम्रो पेज
इण्डियन आयल कर्पोरेशनबाट मंगलबार मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमको भनाइ छ । अब पहिलो वर्गमा १५७ दशमलव ५०, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १४५ दशमलव५०, दोस्रो वर्गमा १४७ र तेस्रो वर्गमा प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ । यो नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।
