यी हुन मन्त्रिपरिषद्का ११ निर्णयहरु

हाम्रो पेज

१३ कार्तिक २०८२, बिहीबार १९:१५

१३ कार्तिक २०८२,नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक १२ गते बसेको बैठकले सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो । साथै, बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपुर्तिका लागि २०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो । यस्ता छन्, मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरुः