हाम्रो पेज


अन्य प्रमुख निकायहरूमा भएको क्षतिको विवरण यस प्रकार छ
सर्वोच्च अदालतः ५१ वटा चारपांग्रे गाडी र गन्न नसकिने अवस्थामा मोटरसाइकल
सहरी विकास तथा भवन निर्माण विभागः ५० वटा चारपांग्रे गाडी र अनुमानित २०० मोटरसाइकल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयः ४७ वटा चारपांग्रे गाडी र ७४ वटा मोटरसाइकल
अर्थ मन्त्रालयः ३६ वटा चारपांग्रे गाडी र ५३ वटा मोटरसाइकल
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयः ३५ वटा चारपांग्रे गाडी
शिक्षा मन्त्रालयः २६ वटा चारपांग्रे गाडी
गृह मन्त्रालयः २५ वटा चारपांग्रे गाडी
स्वास्थ्य मन्त्रालयः २२ वटा चारपांग्रे गाडी
युवा तथा खेलकुद मन्त्रालयः १९ वटा चारपांग्रे गाडी
संघीय संसद सचिवालयः १८ वटा चारपांग्रे गाडी
उपत्यका ट्राफिक प्रहरी कार्यालयः १८ वटा चारपांग्रे गाडी
वन तथा वातावरण मन्त्रालयः १७ वटा चारपांग्रे गाडी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयः ९ वटा चारपांग्रे गाडी

यस आन्दोलनले सरकारी भवन र सवारीसाधनमा पुर्याएको क्षति नगण्य नभई निकै भयावह रहेको अधिकारीहरूले बताएका छन्। जलेका गाडीहरू अहिले पनि सरकारी कार्यालय परिसरमा देख्न सकिन्छ ।